चट्याङ लागेर २२ जनाको मृत्यु

किगाली । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले शनिबार जानकारी दिएका छन् । सोमबार बिहान ११ बजेतिर ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका … Continue reading चट्याङ लागेर २२ जनाको मृत्यु